घरेलु मैदानमा चेल्सी पराजित

लन्डन । युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लेगको क्‍वार्टरफाइनल खेलमा चेल्सी पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सी रियल मड्रिडसँग ३–१ अन्तरले पराजित भएको हो । भ्रमणमा रहेको स्पेनिस ला लिगा लिडर रियलको जितमा अनुभवी स्ट्राइकर तथा कप्तान करिम बेन्जेमाले ह्याट्रिक गरे । इंग्लिस क्लब चेल्सीका काइ हार्भटेजले सान्त्वना गोल गरे । … Continue reading घरेलु मैदानमा चेल्सी पराजित